उपत्यकामा आज मात्र २०५ जना संक्रमित थपिए ,
भदौ २ ,काठमान्डौ – उपत्यकामा आजपनि २०५ जना कोरोनाका बिरामी थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायाका अनुसार काठमान्डौमा १३८ ,ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेका छन्।
मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन जसले गर्दा नागरिक झनै त्रसित छन् ।दैनिक जस्तो उपत्यकामा कोरोना संक्रमित बढ्दो छ तर लकडाउन भने खुल्लानै छ।
,जसले गर्दा यात्रु सवार गरिरहेका छन्। संक्रमितको ठेगाना नखुल्दा झनै कोरोना बढ्न सक्ने देखिन्छ।