नेकपा सचिवालय बैठक पछि सर्यो ,

भदौ १८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक चार घण्टा पछि सरेको छ। यस अघि बिहान ११ बजे बोलाईएको बैठक साँझ ३ बजे बस्ने भएको छ।

पार्टीभित्रका केहि गृहकार्य पुरा नभएको हुनाले बैठक पछि सरेको नेकपा पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिए । आजको बैठकमा नेकपा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्ने एजेण्डा छ ।

प्रधानमन्त्री ओली अर्थमन्त्री युवराज खतिवडालाई रास्ट्रीय सभामा पठाउने दाउमा छन् बहने अन्य नेकपा नेताहरु वामदेव गौतमलाई रास्ट्रीय सभामा सिफारिस गरेका छन् ।

केहि महिना अगाडिबाट साम्य भएको नेकपा विवाद पुन: विवादमा पुग्ने सबैले अनुमान गरेका छन्।