surkhet

उपत्यकामा आज ४६५ कोरोन संक्रमित फेला काठमान्डौमा ३५७ ,

surkhet

भदौ १८ ,काठमान्डौ – आज उपत्यका लगायतक ३ जिल्लामा कुल ४६५ जना नँया कोरोना संक्रमणका बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जसमा काठमान्डौमा मात्र ३९४ जना छन् भने ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताएका हुन्।

तेस्तै आज देशभर कुल १२२८ नँया कोरोना सक्रमित फेलापरेपछि नेपाल कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ।

Dailekh

हिजोको दिनको तुलनामा आज कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ ,गत २४ घन्टामा ६ जनाको निधन भएपछि हाल सम्म कुल कोरोनाबाट निधन हुनेको संख्या २५७ पुगेको हो।

Gorkha

तेस्तै नेपालमा दैनिक जस्तो कोरोना संक्रमणका बिरामी बढ्दो क्रमम रहेको हुनाले धेरैले स्वास्थ्य मापदण्ड प्रयोग नगरेको मन्त्रालयले जनाएको छ।

जना समुदायले यसको बाध्यता बुझेर वरपर भिड भाड नगरिदिन स्वास्थ्य मन्त्रालयले विनम्र आग्रह गरेको छ।

यो कुनै दैविक प्रकोप नभई संक्रमित रोगिको स्वासप्रश्वासबाट स्वस्थ मान्छेमा सरेको सरुवा रोग भएको गौतमले बताए। साथै स्थानीयमा रोगबाट बच्न सचेतना फैलाउन समेत मन्त्रालयले जनाएको हो।

कति अस्पतालले बिरामी भर्ना नगरेको भन्ने गुनासो आएको हुनाले मन्त्रालयले अनुसन्धान अगाडी बढाएको बताएको छ।

तेस्तै ल्याबबाट पीसीआर परिक्षण नगरी नेगेटिभ रिपोर्ट पठाईएको भन्ने जनामानसमा आएको गुनासो के -कस्तो सत्य हो भन्ने बारेमा छानबिन अगाडी बढाईको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिए।

 

salyan