surkhet

नेपालि चलचित्रमा राखियो हिन्दि गीत ,,

surkhet

वैशाख २५ – चलचित्र प्रेमलिलाको छायांकन शुरु भयको छ , यो चलचित्रमा नायिका दीपशिखा खडका कापल मुण्डन गरेकी छिन ।

दीपशिखाले कपाल मुण्डन गर्नुको रहस्य अहिले नै खोल्न नमिल्ने बताएपनि चाडै नै दर्शकले यो बिषयमा थाहा पाउने बताइन् । कथाको माग अनुसार नै आफूले कपाल मुन्डन गरेको उनले बताइन् ।

दीपशिखाकै निर्माणमा बनिरहेको यो चलचित्रलाई जनक पाण्डेले निर्देशन गरिरहेका छन् ।

Dailekh
Gorkha

यो चलचित्रमा समावेश ‘जाने क्या हुवा’ बोलको गीतको छायांकन पोखरामा सकिएको छ ।

गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् भने भिडियोमा दीपशिखा र चलचित्रका मुख्य कलाकार अली खानलाई देखाइएको छ । यो चलचित्र लभ स्टोरी कथामा निर्माण भैरहेको छ ।

चलचित्रको कथा अनुसार नै हिन्दी गीत समावेश गरिएको दीपशिखाले बताएकी छिन् । केही बलिउड चलचित्रमा काम गरेका अली खानले नेपाली चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

पवन गौतमको छायांकन रहेको चलचित्रमा दीपशिखाकै कथा, महेश खड्का, नविन कार्की र रविराज शाहको संगीत छ ।

salyan