surkhet

वडाअध्यक्ष तिलकवीर जस्को दिनरात जनताको घरदैलोमा बित्छ ,

surkhet

भदौ २८ ,काठमान्डौ – खजुरा गाँउपालिका वडानं.४ का वडाअध्यक्ष तिलकबिर सुनार जो खजुरा गाउपालिका कै नमुना वडाअध्यक्ष का रुपमा चिनिन्छन।

पछिल्लो युवा पुस्ताको मन जित्न सफल,सुनार खजुरावासी जनताको आशा अनि भरोसाको केन्द्रका रुपमा स्थापित भईसकेका छन्।

उनले विपन्न गरिब ,दिन दुखी एवं अनाथ ,असहाय लगायत बिरामी, बृद्ध सबै लाई सहयोग गर्ने गरेको आजभोलि सबैले प्रशंसा गरेको देखिन्छ।

Dailekh

नेपाल सरकारका पुर्ब सचिब एवं आदरणीय ब्याक्तित्व सामाजिक अभियन्ता भिम उपाध्यायले पनि तिलकवीरले काम गरिरहेको फोटो आफ्नो सामाजिक सञ्जालमा राखेर प्रशंसा गरेको देखिन्छ।

वडाका विकास निर्माण कार्यमा प्रतक्ष स्वयम् आफै खटेर लागि परेका खजुरा गाँउपालिका ४ का वडा अध्यक्ष तिलकवीर सुनारको नाम बाँके जिल्लामै हरेक क्षेत्रमा अग्रपंक्तिमा आउने गर्दछ।

खेलकुद क्षेत्र  मेला महोत्सवको क्षेत्रमा होस् वा अन्य थुप्रै त्यस्ता सहयोग जो बिरामीभै थला परेका बिपन्न होस चाहे ती अति गरिब हुन जस्ले आफु डाक्टर बन्छु भनी नाम निकाल्न सफल भएका प्रतीमा शर्मा जस्ता जेहेन्दार विद्यार्थी जसका निम्ति उनी स्वयं आफैले पचास हजार रुपैया सहयोग गरि प्रतीमा शर्मा डाक्टर बनाउ भन्ने अभियान समेत चलाएका थिए।

Gorkha

उनले खजुराको हरेक क्षेत्रको बिकास,रुपान्तरण तथा परिवर्तनमा आफ्नो जिबनलाई जनताको सामु सुम्पिएका छन। जनताको घर- घर मा गएर दु:ख सुख बुझ्नु तथा भावनात्मक सम्बन्ध राखेर सबैको मनमा बस्न सफल भएका छन।

यसै गरि खेलकुद तर्फ पनि उनी अब्बल अभिभावकको रुपमा परिचीत छ्न ,फुटबल खेल प्रतियोगिताको सफलता तर्फ पनि उनै को अध्यक्षमा रहेको न्यु डाँफे स्पोर्ट्स क्लब बाँके जिल्लाकै उत्कृष्ट क्लब मध्ये एक हुन सफल छ।

उन्कै नेतृत्व तथा निर्देशनमा डाँफे स्पोर्ट्स क्लबले विभिन्न स्थानमा आफ्नो खेल पर्दशन गर्दै आएको छ। उनकै पहल र सहयोगमा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता को पुरुष तर्फ को फुटबल खेल आफ्नो कमान्डमा आफनै वडामा गराउन सफल भएका थिए। ,

उनले गरेका धेरै त्यस्ता उदाहरणीय सामाजिक कार्य छ्न जस्का कारण उनी अहिले देश भरमै चर्चा हुन पुगेका छ्न।

यति बेला विश्व महामारीको रुपाम फैलिएको कोरोना भाईरसले आक्रान्त भैरहेको बेला हाम्रो देश नेपालमा पनि उग्र रुपमा फैलिएको बेला कयौंका सपनाहरु टुटेको बेला,कसैको आमाको कोख रित्तो हुँदै गर्दा ,कोहि बालक टुहुरा अनाथ भैरहेको बेला वडा अध्यक्ष सुनार आफै महामारीको कुनै प्रवाह नगरि जन्ताको घर घर मा गएर सन्तोना दिने गर्दछन।

तिलकवीरले भार तथा तेस्रो मुलुक बाट आएका ब्यक्तिहरुलाई नाका नाकामा उद्दार गर्दै सम्न्धित स्थानीय तहमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन।

salyan