नारायणकाजीले गरे कुलमानको पुन: नियुक्तको माग ,
भदौ ३० ,काठमान्डौ – सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमान घिसिङको पुन: नियुक्तिको माग गरेका छन् ।
प्रवक्ता श्रेष्ठले विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको हिजोबाट पदावधि सकिएको भन्दै ट्विटरमा लेखेका छन् उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन् त्यो नेपालि जनताले कहिले बिर्सने छैनन्।
नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्गको उर्जा क्षेत्रमा अझै आवस्यक रहेकोले पुनःनियुक्त गरिनुपर्ने उनको माग छ।
बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।
— NKShresthaPrakash (@nksthaprakash) September 14, 2020
प्रवक्ता श्रेष्ठको ट्विटको जवाफ दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लामो स्टाटस सार्वजनिक गरेका छन्,