Gold

आज थप १५३९ जना कोरोना संक्रमित थपिए,

Naumule Migrate

भदौ ३१ ,काठमान्डौ – नेपालमा आज सबैभन्दा बढी १५३९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घन्टामा विभिन्न जिल्लमाका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा यो कोरोना संक्रमित थपिएपछि हाल नेपालमा कुल संख्या ५८ हजार ३२७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १०६८ जना डिस्चार्ज भएपछि हाल कुल  ४१ हजार ७०६ जना कोरोनाबाट कोरोना संक्रमणमुक्त भएका छन् ।

आजको मितिसम्म १६२४२ रहेको छ जसमा संस्थागत आईसोलेसन्मा ८५४१ र होम आईसोलेसनमा ७७०१ रहेको मन्त्रालयले जनाएको हो। तेस्तै आजको दिन सम्म ७८२० जना क्वारिनटिनमा रहेका छन्।

तेसैगरी आज कोरोनाबाट थप ८ जनाको निधन भएपछि कुल कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको हो।

 

 

 

 

 

 

 

 

 

Naumule Badhipahiro