आईतबार दिउँसो परेको झरीले काठमान्डौका केहि भाग डुबानमा,,

Naumule

वैशाख २९ ,आईतबार दिउँसो परेको झरीले काठमान्डौका केहि भाग डुबानमा परेका छन्। , एक्कासी परेको झरी करिब लगातार डेढ घण्टा सम्म परेको थियो।

पानीले गर्दा बाटोमा हिंड्ने यात्रु र मोटरसाईकल , स्कुटर लगायत साना ठुला गाडी डुबेको देखियो ,।

आ आफ्नो गन्तव्यमा हिंडेका यात्रु हरु अस्त बेस्त देखिय र ओतलिन केहि सुरक्षित ठाँउमा उभियको देखियो ।

पानीले बिशेसगरि तिनकुने देखि अन्य ठाँउमा गाडीहरु चल्न गारो भयको थियो।

करिब ४ बजे देखि भने हल्का घाम लाग्न सुरु गरेको छ ,।

Gurvakot

केहि तस्विर हरु ,,

Bangad kupinde