भारतीय स्थलसेनाध्यक्ष नेपाल भ्रमणमा आउने मिति तय ,
असोज २८ ,काठमान्डौ – भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे आउँदो कार्तिक महिनामा नेपाल भ्रमण भएका छन् ।
कोरोना भाइरसका कारण यसअघि नेपाल आउने भनेपनि पूर्वनिर्धारित कार्यक्रम रद्ध भएकोमा पुनः नयाँ मिति तय भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भ्रमणका अवसरमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।