surkhet

गत २४ घन्टामा थप १ हजार ९५४ जनामा कोरोना भाईरस फेला ,

surkhet

कार्तिक ,१२ काठमान्डौ – गत २४ घन्टामा नेपालका विभिन्न जिल्लामा गरि थप १ हजार ९५४ जनामा कोरोना भाईरस पुस्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । तेस्तै गत २४ घन्टामा २ हजार ९८१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

Gorkha

योसँगै निको हुनेको १ लाख २१ हजार ८२४ संख्या पुगेको छ । हाल देशभर ३९ हजार ६४३ जना सक्रिय कोरोना संक्रमित बिरामीको उपचार भईरहेको छ।

Dailekh

सरकारले गत २४ घण्टामा ८ हजार २४८ जनाको पीसीआर परीक्षण गरेको छ भने देशभरका क्वारेन्टाइनम २ हजार ८८९ जना रहेका मन्त्रालयले बताएको हो ।

salyan