surkhet

गोर्खा मनकामना गितबाट अत्याधिक चर्चा कमाएकी बिनिता र बिर्खको स्वरमा”मन्जरी”सार्वजनिक,भिडियो

surkhet

काठमाडौं-तिहारको शुभकामना सहित बिर्ख विश्वकर्मा र गोर्खा मनकामना गीतबाट अत्याधिक चर्चा बटुलेकी बिनिता गुरुङको स्वरमा’मन्जरी”सार्वजनिक भएको छ ।  गौतम शेर्पाको शब्द सृजना बद्री पाठकको संगीतमा रहेको गीतको संगीत संयोजन केशब बडुले गरेका हुन् ।

बिक्रम चौहानको कोरियोग्राफर तथा निर्देशनमा तयार भएको म्युजिक भिडियो छायांकन बुद्द थापाको टिमले गरेका हुन् भने म्युजिक भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।

Gorkha

म्युजिक भिडियो पछिल्लो समय निकै नै लाईभ दोहोरि गाएर चर्चा चुलिएकी बाल कलाकार कमला घिमिरे,नायिका पुजा शर्मा हिरोज सोनी,आर।के परियार,रोहित ओलीको अभिनय रहेको छ । आशा छ यो गित बिगतका गित झैँ चर्चा कमाउने छ ।
हेर्नुहोस भिडियो ;

Dailekh

salyan