surkhet

अमेरिकी राष्ट्रपती जोई बिडेनकि पत्नी जिल बिडेनले भनिन म शिक्षक पेशा छोडदिन ,

surkhet

कार्तिक २७ ,काठमान्डौ – नब निर्बाचित अमेरिकी राष्ट्रपती Joe Biden कि पत्नी Jill Biden ले आफु अमेरिकाको First Lady भए पनि आफ्नो टिचिंङ्ग पेसा नछोड्ने निर्णय गरेकी छन्।

यसो गरे उनि White House बाहिर काम गर्ने बहालवाला राष्ट्रपाटीको पहिलो श्रीमती हुने छिन् ! श्रीमान ८ बर्षसम्म उपरास्ट्रपती हुदा पनि उनले टिचिंग पेसा छोडिनन।

उनि भन्छिन- “मानिसले टिचिंग पेसाको मुल्य बुझ्न सकुन र टिचरको योगदान बुझ्न सकुन। म यो पेसालाई हेर्ने मानिसको नज़र परिबर्तन गर्न चाहन्छु।

Dailekh
Gorkha

सायद समाजको दोष होला, हाम्रा सपना साना छन् ! ठुलो कुराको कल्पना गर्न सिकिएन छ – श्रीमान/ श्रीमती ,छोरा छोरीको जीवन तरिदिदा दिदै जीवन सकिने छ !!
निजि स्कुल पढाउदा पढाउदै गर्फिल्ड जस्तो अमेरिकी रास्ट्रपति हुने सपना देखिने छैन / George Orwell जस्तो Animal Farm को कल्पना गरिने छैन।

LeoTols Toy जस्तो दिनभरी निजी स्कुलमा पढाएर थाकेर साझ गएर War and Peace लेख्न बसिने छैन !! Gabriela Mistral जस्तो निजि स्कुल पढाउदा पढाउदै नोबेल पुरस्कारमा नाम आउने छैन।

कारण हाम्रो सपना साना छन् , बिद्यालय पढाउने मानिसले ठुलो सपना देख्न छोडेको छ।

 

 

salyan