Gold

दशैँ तिहार बिशेष लाईभ प्रस्तुतिमा “बदला बरी लै”देखि पन्चेबाजासम्म ,हेर्नुहोस भिडियो

Naumule Migrate

काठमाडौं ।। नेपालि गित संगीतको उचाई लिईरहेको बेला पछिल्लो समय निकै नै नयाँ र फरक प्रकारका गित बजारमा आईरहेका छन् । गित ताहा म्युजिक भिडियो बजारमा आईरहदा पनि विश्व माहामारी कोरोनाका कारण सार्वजनिक कार्यक्रम भने हुन् सकेका छैनन् । पहिला जस्तो मेला महत्सव हुन् सकेका छैन । नेपालि संगीतको धार माथि उठेका लोकप्रिय गायक सर्जक प्रकाश सपुतले ए वान टेलिभिजनमा संचालन गरेको दशैँ बिशेष लाईभ सो कार्यक्रम गरेर करोडौ दर्शकको मन जितेका छन् ।

सपूतले आफैले सृजना गरेका हरेक गित संगीत प्रस्तुत गर्ने कार्यक्रमा ४ भाग अथवा प्रस्तुतिको अन्तिम भागमा लोकप्रिय गायिका देबी घर्तीको स्वरमा रहेको सामाजिक बिकृति बिरुद्दको गित”बदला बरी लै”गित प्रस्तुत गरेका थिए ।

सो भागमा गायिका मगरले प्रस्तुति दिनु भएको थियो । भाबुक र मन्द मुडमा प्रस्तुति दिएकी मगरले सबैलाई भाबुक बनाएकी छन् । घरमै बसेर बाहे पनि लाखौ दर्शक स्रोताले लाईभ कार्यक्रमको मजा लिईराखेका छन् ।
हेर्नुहोस यो दशैँ तिहार बिशेष प्रस्तुति :

Naumule Badhipahiro