बालिकालाई भेट्न बोलाएर करणी गरेको आरोपमा एक युवा पक्राउ
२ मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिका–२, बसुण्डोलकी १४ वर्षीया बालिकालाई बला,त्कार गरेको आ,रोपमा उनका छिमेकी युवक प,क्राउ परेका छन् । प,क्राउ पर्नेमा २३ वर्षीय सुरेश लोहार छन् । महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सोमबार साँझ बालिकाको परिवारले उजुरी दिएपछि युवक प,क्राउ परेका हुन् ।
पीडितको सोमबारै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण गराइएको उनले बताए । बालिकालाई भेट्न बोलाएर कोठामा लगी करणी गरेको पी,डित परिवारको जाहेरीमा उल्लेख छ । लोहारलाई मुलुकी अप,राध संहितामा भएको करणी सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।