बालकको ज्या,न गएपछि स्थानीयबासिन्दाले गरेको सडक बन्द,सहमति पछी खुल्यो
४ मङ्सिर,काठमाण्डौ-धादिङ धुनबेसिमा ट्रकले किचेर एक बालकको ज्यान गएको थियो । सो घटनाले उग्र रुप लिए पछी स्थानीयले बिरोध गरे पछी राजपथ बन्द भएको थियो । स्थानीय र प्रसासनको अथक कदम र सहमति प्रस्ताब सडक खुलेको हो । बालकको ज्या,न गएपछि स्थानीयबासिन्दाले ब,न्द गरेको त्रिभुवन राजपथको धादिङखण्ड खुलेको छ ।
धादिङको धुनीबेंसी नगरपालिको खानीखोलामा ना ६ ख ४९४७ नम्बरको ट्रकले ठक्कर दिएर धुनीबेंसी ७ का ८ वर्षका रितेश तामाङको ज्या,न गएपछि स्थानीयबासिन्दाले सडक बन्द गरेका थिए ।
घट,ना लगत्तै एकतर्फी खुलेको राजमार्ग स्थानीयबासिन्दाको अवरोधका कारण दुईतर्फी नै बन्द भएको थियो । तर हिजो बेलुका साढे सात बजेदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ठ,क्कर दिने गाडी चालकलाई भने प्रहरीले प,क्राउ गरेको छ ।