surkhet

आज उपत्यकामा थप ८९९ कोरोना संक्रमित थपिए मृतकको संख्या १३०५ पुग्यो ,

surkhet

मङ्सिर ६ ,काठमान्डौ – आज उपत्यकामा थप ८९९ कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

आज काठमान्डौमा थप ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन् । तेस्तै गत २४ घन्टामा देशभर १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Gorkha

हाल देशभरका क्वारेन्टाइनमा ७५७ जना रहेका छन् भने आज थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो संगै हाल सम्म नेपालमा कोरोनाबाट निधन हुनेको संख्या १३०५ पुगेको मन्त्रालयले जनाएको छ।

Dailekh

यो संगै हाल सम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

salyan