surkhet

बिरामी पत्नी सीतालाई भेट्न प्रचण्ड पुगे अस्पताल,यस्तो छ अवस्था

surkhet

१६ पुस, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्नी बिरामी पत्नी सिता दहाललाई भेट्न भैंसेपाटीस्थित मेडसिटी अस्पताल पुगेका छन् । आकस्मिक रुपमा बिरामी परेपछि मेडीसिटी अस्पताल भर्ना भएकी सीता दाहाललाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन् ।

Gorkha

बुधबार स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि आमालाई अस्पताल लगिएको उनकी छोरी गंगाले जानकारी दिइन् । लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी ९पीएसपी० रोगको उपचार गराइरहेकी उनलाई चिकित्सकहरुले आकस्मिक कक्षमा राखेर उपचार गराइरहेका छन् । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था खतरा,मुक्त छ । यसअघि उनको सिंगापुरको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा समेत उपचार भइसकेको छ ।

salyan