surkhet

संसद विघटनविरुद्ध काँग्रेसले पनि गर्यो दोश्रो चरणको आन्दोलन घोषणा,

surkhet

पुष १९ ,काठमान्डौ – केपी शर्मा ओलीको कु संसद विघटनविरुद्द नेपाली काँग्रेसले दोस्रो चरणको घोषणा गरेको छ ।आईतबार काँग्रेस केन्द्रीय समितिको बैठक १ बजे बस्ने भनेपनि ३ : ३० बजेबाट सुरु भ्एको हो।

Gorkha

तेस्तै बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको हो । पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ ।

अहिले पार्टीका नेताले आ आफ्नो प्रतिक्रिया राख्ने क्रम चलिरहेको छ।कांग्रेसले केहि हप्ता अगाडीमात्र देशभर संसद विघटनविरुद्द प्रदर्शन गरेको थियो।

salyan