Gold

राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अराजक नाराबाजी लगाउने ब्याक्तिलाई कारबाही हुन्छ गृहमन्त्री ,

Naumule Migrate

पुष १९ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीविरुद अमर्यादित गालीगलौज अभिव्यक्ति दिने ब्याक्तिको प्रहरीले खोजि गरिरहेको छ। गत पुष ५ गते संसद विघटनको सिफारिसलाईस आदर गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्माविरुद्द देशभर नाराबाजी भईरहेका छन्।

लोकतन्त्रमा नाराबाजी गर्नमिल्छ तर राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर असोभनिय ,अराजक ढंगले नाराबाजी गर्न मिल्दैन तेस्कोलागी मैले सुचना गरिसकेको छु ,तेस्ता ब्याक्तिलाई कारबाही हुन्छ गृहमन्त्री राम बहादुर थापा बादलले भने।

तेस्तै प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धान गर्न साइबर ब्युरो, अपराध महाशाखा लगायतका युनिटलाई निर्देशन दिइसकेको छ ।

Naumule Badhipahiro