पत्नीको उपचारकोलागि नेकपा अध्यक्ष प्रचण्ड भारत प्रस्थान ,

पुष २० ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का अधय्क्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सितादाहाको उपचारको लागि भारत प्रस्थान गरेका छन्। नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट सीतालाई उपचारको लागि मुम्बई लगेर प्रचण्ड तेसतर्फ प्रस्थान गरेका हुन्।

साथमा छोरी गंगा दाहालपनि मुम्बई गएकि छिन। घरमै आराम गरिरहेको सिता दाहाललाई स्वास्थ्यमा समस्या देखिएपछि केहिदिनयता भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो ,डाक्टरको सल्हाअनुसार उनलाई मुम्बई लागिएको हो।