केपि ओलि तनावमा २१ जनाले गरे केन्द्रिय सदस्य अस्विकार ,नाम लिस्ट सहित,

माघ ५ काठमान्डौ – संसद विघटन गरेपछि काम चलाउ प्रधानमन्त्री केपि शर्मा ओलि अहिले तनावमा परेका छन ।ओलिले नेपालको संविधानलाईनै मिचेर गत पुष ५ गते संसदी विघटन गरेपछि उनी अहिले पार्टी र जन्ताबाट एक्लियका छन ।

ओलिको कु कर्मलाई लिएर अहिले देशभर प्रदर्शन भैइरहेको छ ।आफनो कम्जोरी लुकाउन ओलिले भटाभट जबर्जस्ति केन्द्रिय सदस्य नियुक्त गरेपछी २१ जनाले अस्विकार गरेका छन ।

ओलिले नेपाली जन्ताको त्याग बलिदान र सघर्सबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथी हमला गरेपछी उन्लाई अहिले आफ्नै पार्टीले छोडेको हो ।

साथै ओलिको कदमविरुद्ध अहिले विपक्षदलले पनि दैनिक जस्तो जिल्ला नगरपालिका स्थानीय तहमा विरोध र्याली निकाल्दै आईरहेको छ । ओली समहुको नेकपा केन्द्रीय सदस्य पद अस्वीकार गर्नेहरु :

१) डम्बरध्वज तुम्बाहाम्फे–ताप्लेजुङ
२) गोपाल बुडाथोकी–झापा
३) जसमाया गजमेर–प्रदेश १ सामाजिक विकास राज्यमन्त्री
४) सुन्दर वि.क.–नेकपा बारा जिल्ला सचिव
५) कमलेश झा–नेकपा प्रदेश २ सदस्य
६) भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य
७) बृहस्पति अधिकारी–नवलपरासी
८) जागेश्वरीदेवि चौधरी–तिलोत्तमा नगरपालिका उपप्रमुख
९) अमरबहादुर डाँगी–प्रदेशसभा सदस्य
१०) टिका खडका-दाङ
११) नेत्र पन्थी- रुपन्देही
१२) नन्द किसोर ढकाल- रुपन्देही
१३) देबी बस्याल- पाल्पा
१४) आशोक शाही
१५) कमल श्रेष्ठ- पाल्पा
१६) यज्ञ वेागटि – अछाम
१७) कल्याणी चौधरी – बारा, प्रदेस सदस्य ।
१८) भैरे कामि -अछाम
१९) राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग
२०) गगन विष्ट – गुल्मी २१) कुल बाहादुर गुरुङ – कास्कि

#केपी ओलि