गृहले गर्यो ५२ सीडीओको सरुवा कसको कँहा,

फागुन १४ ,काठमान्डौ – गृहमन्त्रालयले ५२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरोवा गरेको छ ।शुक्रबार गृह मन्त्री रामबहादुर थापाले २५ जना सहसचिव र २७ उपसचिवको सरूवा गर्ने निर्णय गरेका हुन्। गृहको शान्ति सुरक्षा तथा प्रशासन महाशाखाका थानेश्वर गौतमको कास्की सरूवा भएको छ।
एसपी सरुवाको सूची,,
डीएसपी सरुवाको सूची,,
