suekhet
bheriad

मिना ढकालले जितिन दोस्रो गीतमा दर्शकको मन, डीसलाईक भन्दा लाईक धेरै ,,

lekabesi

जेठ १२ – हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले ,,कोहि भन्छन काली मलाई कोहि भन्छन गोरी,, बोलको गीत बजारमा ल्यायाकी छिन।

यो उनको बजारमा दोस्रो गीत हो , उनको पहिलो गीतको अत्यधिक उपहास भएको थियो ।र यूट्यूवमा लाइकभन्दा डिस्लाइक धेरै आएका थिए । यसपाली भने मिनाका लागि खुशीको समाचार छ, उनको लागि डीसलाईक भन्दा बढी लाईक आयका छन्।

गीत ७५ हजार भिउज गयको छ , यति सम्म २१ सय लाईक र १७ सय डीसलाईक आयका छन्। ,तर कमेन्ट भने अलि फरक आयका छन् ।गीतमा भोजपुरी गीत जस्तो आवाज निकालेर केको सेखी झार्छौ ,सोनिकाको नेचुरल नाच लागेन जस्ता कमेन्ट आयका छन्।

मीनाले यो गीत आफै गाउनु मात्र नभयर आफै लेखेकी पनि हुन् ।, उनको लागि यो गीतमा यस्तो कमेन्ट आउनुलाई उनले विवादास्पद सोनीका रोकायलाई राखेर पनि होला ।,

सोनिका यूट्यूवमा उछृंखल हाउभाउ र पहिरनले गर्दा विवादित छन् ।तर यो गीतमा भने गुन्यो चोलीमा सजियर नाचेकी छिन। ,
राज खड्काले संगीत गरेको गीतलाई बबिता श्रेष्ठको निर्देशन छ। , मुकेश हुमागाईको सिनेमाट्रोग्राफी रहेको गीतलाई अभिनास डिसीले सम्पादन गरेका छन्।

सोनीका रोकायको अभिनय रहेको गीतलाई वाउ नेपालले प्रस्तुत गरेको छ ।

हेरौ भिडियो ,,