कर्णाली तुरुक्क मन रुन्छ धुरुक्क गितले यसकारण तान्यो नेपालीको मन ,हेर्नैपर्ने भिडियो ,
फागुन २२ ,काठमान्डौ -अहिले सामाजिक संजालमा जता ततै बज्ने र भाईरल बनेको गित हो कर्णाली तुरुक्क मन रुन्छ धुरुक्क। कर्णाली देखि सुदुरपस्चिमबासि मात्र हैन अहिले यो गिततिर लाखौ नेपालीको नजर पुग्ने गरेको छ।
गितमा घट लाग्दा शब्दहरुलाई जलक भट्टले समायोजन गरेका छन् भने भरत भट्टले स्वर भरेका हुन् । फर्केलानकि कहिलै म जस्ता दुखिका दिन ,कहिले हात्ती दाङ्गमा बादल फाट्टी घाम लागि जाउ बैरागीका आङ्गमा ,यी र यस्तै शब्दले नेपालीको मन तानेपछि दर्शकले गितलाई निकै मन पाराएको प्रतिक्रिया दिएका छन्।
झलक भट्टको कन्सेप्टलाई करन चैसिर तस्विरमा उतारेका छन् ,हिम्मत चैसिरको सम्पदामा छविराज पन्त बैतडोको भूमिका देख्न सकिन्छ। भिडियो,