राजालाई भारतले राजा मानेपनि नेपालीले शामन्ती भन्छन झलनाथ खनाल,
बैशाख २, काठमान्डौ – नेकपा एमालेका बरिस्ठ नेता झलनाथ खनालले पूर्व राज ज्ञानेन्द्र शाहलाई जथाभावी गर्दै नहिड्न चेतावनी दिएका छन्।
पूर्व राजा को हैसियतमा हिड्न उनलाई स्वतन्त्र भएपनि भारतमा गएर मनलाग्दी गर्ने छुट नरहेको खनालले बताए ।
’खनालले भारतीयहरुले नेपालका पूर्व महाराजलाई महाराजकै उपाधी दिएपनि नेपालीले भने सामन्ती राजालाई कुनै ठाउँ नदिने बताए।
खनालले भने, ‘ज्ञानेन्द्र नेपाली नागरिक हुन्। यद्धपी उनले कही कतैबाट नागरिकता लिएको मलाई थाहा छैन। पहिले पहिले राजा महाराजहरुले नागरिकता लिने चलन थिएन।
तर नागरिकता लिनु पर्छ। जथाभावी गर्दै राजाको हैसियतमा हिड्न मिल्दैन , ।
तेस्तै केपि ओलि जस्तो मान्छे प्रधानमन्त्री भएको बेला राजाले भारतमा पुगेर देखाएको चर्तीकलाले आफुहरुलाई शंका भएको पनि नेपाली काङ्ग्रेसका नेता गगन थापाले बताए ।
तेस्त पुर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालमा आउन रोक लगाउनुपर्ने आन्काजी शेर्पा बताउछन् ।शाह अहिले भारतमा छन उनलाई भारतमा भब्य स्वागत गरिएको छ ।