surkhet

संघिय समाजवादी पार्टी फोरम सरकारमा जाने तयारी ,,

surkhet

जेठ – १६ ,, संघिय समाजबादी पार्टी फोरम सरकारमा जाने तयरी गरि रहेको छ ।, फोरम एक दुई दिनमै सरकारमा जाने तयारी गरिरहेको छ। केहि दिन अगाडी फोरमका अध्क्षय उपेन्द्र यादब नेपाल कम्युनिस्ट पार्टीका दोय अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली संग २ बुँदे सम्झौतामा हस्ताअक्षर गर्दै सरकारमा जाने निर्णय गरेको थियो ।,

Gorkha

संबिधान संसोधन गर्ने कुरामा फोरमले पहिले देखि आवाज उठाउदै आयको थियो। , तर त्यो कार्यनयन नहुँदा फोरम अस्न्तुस्ट भयर बाहिर थियो ।, दुई बुँदे सम्झौतामा संबिधान संसोधन गर्ने फोरमलाई दुई मन्त्रालय दिने लगायतका बुँदामा सहमति भयपछि फोरम सरकारमा जान लागेको हो।

फोरमले शहरी विकाश मन्त्रालय र स्वास्थ्य मन्त्रालय पायको छ। , शुक्रबार सम्म सरकारमा जाने तयारी गरेको पार्टी फोरमका अध्यक्ष उपेन्द्र यादबले नै दुवै मन्त्रालय समाल्ने सक्ने भयका छन् ।,

salyan