उपत्यकामा २४ सै घण्टा निशुल्क कोभिड एमबुलेन्स सेवा सुरु गर्ने यी हुन् चर्चित सामाजिक अभियन्ता देखि कलाकारसम्म ,

बैशाख १८ ,काठमान्डौ – काठमान्डौ उपत्यकामा २४ सै घण्टा निशुल्क एमबुलेन्स र अक्सिजन सेवा सुरु गरिएको छ। यो सरकारले कोरोनाको विपदमा संक्रमितलाइ उपचार गर्ननसक्ने भाड्ने पछि हटेको बेला सामाजिक अभियन्ताहरुले निशुल्क एबुलेन्स र अक्सिजन सेवा सुरु गरेका हुन्।

काठमान्डौ उपत्याकभारी आफ्नो निजि सवारी साधन नहुने र एबुलेन्सको खर्च तिर्न नसक्नेहरुलाई यो सेवा उपलब्ध गराईएको हो। नेपाल सरकारले गर्न नसक्ने काम सामाजिक अभियान्ताहरुले गरेर देखाईदिएपछि संसारभरिबाट यी ब्याक्ति वाई वाईका पात्र बनेका छन्।जो कोहीलाई एबुलेन्स सेवा आवस्यक परेमा निम्न फोन नम्बरमा सम्पर्क गर्नपनि आग्रह गरिएको छ।

सम्पर्क नम्बर 9851277342 ,9851239342, 9851312417

यो कार्यक्रममा संचालकहरु ,
१) ॐ समाज डेन्टल अस्पताल
२) सर्बेन्द खनाल ( पुर्ब आईजिपी नेपाल प्रहरी )
३) ज्ञानेन्द्र शाही ( हाम्रो नेपाल हामी नेपाली संयोजक )
४) पाईलट बिजय लामा ( क्याप्टेन नेपाल वायु सेवा )
५) निखिल उप्रेती ( नेपाली सिनेमामा suparstar नायक )
६) केदार घिमिरे” माग्ने बुढा “( कलाकार )
७) डा:सुबास घिमिरे
८ ) कर्ण बहादुर शाही ( पुर्ब अध्यक्ष एन प्याब्सन )
९ ) सन्जय राज अधिकारि ( अधिबक्ता )
१० )रामहरि शर्मा ( अध्यक्ष पर्यटन यातायत महासंघ)
११) देबेन्द प्रधान ( यातायात बिज्ञ एबंम राप्रपा नेता)
१२ ) बिरा समाज सेबा
१३ ) खगेन्द्र थापा ( हाम्रो नेपाल हामी नेपालि अन्तर्राष्ट्रिय संयोजक )

 

बाँकी तस्विर राख्न बाँकी ,