Gold
Bangad salyan

उपत्यकामा थपिए तिन हजार ६६६ कोरोना संक्रमित ,

Salyan

बैशाख २० ,काठमान्डौ – गत २४ घन्टामा उपत्यकामा थप ३ हजार ६६६ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

यस्तै आज देशभरमा ७ हजार ४४८ जना कोरोना संक्रमित ,फेला परेका छन्।यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३४३,४१८ पुगेको छ। गत २४ घन्टामा २,०२१ जान अनिको भएर घर फर्केका छन् ,यो संगै नेपालमा कोरोनालाई जित्नेको संख्या २लाख ८६,हजार १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

गत २४ घन्टामा सरकारले १६ हजार ६८८ पीसीआर परीक्षण गरेको हो ,हाल सम्म सरकारले कुल २५ लाख २१ हजार १६४ पीसीआर परीक्षण गरिसकेको छ।