Gold

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो,

Naumule Migrate

,काठमान्डौ – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने स्थायी स्थायी किमटी लीलामणि पोखरेलले बता। केपी ओलीले गत पुष ५ गते संसद भंग गरेका थिए। ,

तेस्पछि नेकपा माओवादी र नेकपा एमाले विकेन्द्रित भएका हुन्। प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरेका छन्।

सरकार फाल्न माओवादी केन्द्र लगायत नेपाली कांग्रेस ,राप्रपा जसपा लगायतले आन्दोलन समेत गरेका थिए। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नालीएपछि नयाँ सरकार गठन हुन सकेको थिएन। अब भने नँया सरकार गठनको बाटो खुलेको हो।

 

Naumule Badhipahiro