प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक,

बैठक २३ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओली शितल निवास पुगेपछि अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले बताएका हुन्।

ओली आज बिहान मात्र पार्टीको स्थायी कमिटी बैठकल गत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए।स्थायी समिति बैठक र राष्ट्रपतिसँगको भेटपछि बोलाइएको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।