प्रचण्डको त्यो गर्जन सावित भयो यो हेर्नुहोस
जेठ ९ ,काठमान्डौ – प्रधानमन्त्री केपी ओलीले गत वर्षको पुष ५ गते संसद विघटन गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकको अगाडी गरेको त्यो भाषण आज सावित भएको छ।
प्रचण्डले त्यो बेलानै केपी ओलीको चरित्र ठिक नभएको र ओली अझै ठुलो झाल झेलमा रहेको बताएका थिए। ओलीले गरेको असंवैधानिक संसद विघटनविरुद्द देशभर नागरिकले विरोध गरेपछि सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो।
अन्तत ओलीले पुन : गत शुक्रबार मध्यरातमा संसद विघटन गरेका छन्। जसको विरुद्द नागरिकले आन्दोलनको तयारी गरेका छन्।