पशुपतिमा ५ हजार विरुवा रोपिदै ,,
जेठ २७ ,काठमान्डौ – पशुपतिनाथ मन्दिरमा ५ हजार विरुवा रोपिदै छ । , जसले गर्दा पशुपति नाथलाई सोभाग्रह बनाउने छ , र विश्वबाट घुम्न आउने पर्यटकलाई पनि मनोरन्जन तुल्याउने छ ।,
पशुपथीनाथ परिसर विश्व सम्पदा सुचिमा सुचिकृत संसारका वैदिक सनातन धर्मालाम्वीको आस्था मानिन्छ ।, शनिबार अभियान सुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले शुभारम्भ गरे ।
रोपिएका बिरुवा हुर्काउन पनि कोषले मानिस खटाउने भएको छ । एउटा बिरुवा हुर्काउन रु ११ हजार ११४ खर्च लाग्ने कोषका सदस्यसचिव डा प्रवीण ढकालले बताए । पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनले जन्मदिन, वैवाहिक वर्षगाठलगायत शुभ अवसरमा वृक्षरोपण गरी हुर्काउन चाहेमा त्यो अवसर प्रदान गर्ने कोषले निर्णय गरेको छ ।
यसै हप्ता युरेशिया रेयुकाईले ३०० बिरुवा रोप्न स्वीकृति लिएको कोषले जनाएको छ । अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा विभिन्न प्रजातिका २०० सय भन्दा बढी विरुवा रोपियको छ ।