रुकुम चौरजहारी

थप २,४४२ जनामा कोरोना संक्रमण ५१ जनाको मृ,त्यु

रुकुम आठ विसकोट

असार ६ ,काठमान्डौ – पछिल्लो २४ घण्टामा थप २ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४२१ र ४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जना गरी जामा २४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् ,भने ५१ जनाको मृ त्यु भएको छ ।हाल सम्म नेपालमा कोरोनाबाट निधन हुनेको कूल संख्या ८ हजार ६७५ पुगेको छ।