Gold

चलचित्र सय कडा १० को सानो अंस यस्तो, यसरि भयो छायांकन ,,

Naumule Migrate

जेठ २७ – भ्रस्टचार विरुद्द समाजको लागि एक पात्रले गरेको संघर्स लाई उठान गरेको चलचित्र सय कडा दश को छायांकन कार्य सकियको छ ।, चलचित्रको छायांकन काठमाण्डौ, पोखरा, सिन्धुली, पाँचथरमा गरिएको छ ।


हास्य कलाकार मनोज गजुरेल मुख्य भूमिकामा रहेको चलचित्र सय कडा दश को निर्देशन रामशरण पाठकले गरेका छन् ।, चलचित्रमा रामेश्वर कार्कीको छायांकन ,छ भने बनिस शाहले चलचित्रलाई सम्पादन गरेका छन् ।

आज भोलि चलचित्रमा नाम सबैले लिने गरेका दिलिप ओखेडाको नृत्य निर्देशन रहेको छ, भने कल्याण सिंहको संगीत छ ।

,दिलिप ओखेडा ले भारतमा थुप्रै बलिउड कलाकार संग काम गरेर आयका हुन् उनले नेपालमा थुप्रै म्युजिक भिडियो कोरियोग्राफर गरेका छन् ,भने मोडल पनि गरेका छन्। चलचित्रमा दुई वटा गीत समाबेश गरियको छ ।

चलचित्रमा राजाराम पौडेल, रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला कलाकारको मुख्य भूमिका छ ,भने साथमा, अमृत ढुंगाना र करुणा श्रेष्ठलाई पनि चलचित्रमा देख्न सकिन्छ ।

चलचित्रलाई रिलिज गर्न भन्दा पहिले च्यारिटी शो गर्ने निर्माण पक्षले बतायको छ ।, आँउदो मङ्सिर बाट चलचित्र हलमा प्रदर्शन गरिने छ।

Naumule Badhipahiro