Gold

माधव नेपालमाथि ओलीको असोभनिय टिप्पणी प्रचन्डको पुच्छर

Naumule Migrate

असार १४ काठमाडौँ – नेकपा एमालेका अध्यक्ष काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालमाथि अशोभनीय टिप्पणी गर्दै माधव नेपाल प्रचण्डको पुच्छर भएको बताएक छन।

७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल, प्रचण्डको पुच्छर भएको बताएका हुन्।ओलीले केहि महिना अगाडी माधव नेपाललाई प्रचण्डको सामान्य कार्यकर्ता भनेर टिप्पणी गरेका थिए।

मैले कता कता सुन्छु ओलीले भने मलाई प्रधानमन्त्रीको प्रस्ताव ईसकेयो वालुवाटारबाट भन्दै धाक लगाएर हुदेको देख्छु। मलाई के बौलाहा कुकुरले टोकेको छ र। अरु कोहि मान्छे नपाएर यस्तालाई प्रधानमन्त्री राख्ला र कसैले ओलीले थप भने।

‘आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर फेरि हिँड्ने यस्तो लाजसरम पचेको मान्छे। यतिसम्म पनि मान्छे पतन हुनसक्दो रहे छ।

Naumule Badhipahiro