हैटीका राष्ट्रपतिको घरभित्र गोलि हानि ह,त्या
असार २३ ,काठमान्डौ – हैटीका राष्ट्रपति जोभेनल मोइसेकोलाई घरभित्रै गोली हानी ह,त्या गरिएको छ । घटनामा उनकी श्रीमती घाइते भएकी छन् । मोइसेको विगत ३ वर्षदेखि राजीनामा माग हुँदै आईरहेको थियो ।
कार्यकाल समाप्त भएपनि उनि असंवैधानिक तरिकाले सत्तामा रहेका थिए। राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको बीबीसीले जनाएको छ।
मोइसेको कार्यकालमा भ्रष्टाचारका अभियोगहरू निरन्तर बढ्ने गरेका थिए। उनका विरुद्द सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरू भएपनि राजीनामा नदिएपछि उनको गोलि हानि ह,त्या भएको खुलेको हो।