जँहा भयनि सानु यो ज्यान मुटुमा बसेको …

असार १ – तिम्रो मेरो माया सानु के भाको भन्दै गित सङित को दोबाटोमा फेरि पनि गोपाल परियार को मौलिख गित सार्बजनिक भयको छ।

गोपाल परियारले थुप्रै गीत बजारमा ल्यायका छन्। , ति मध्ये यो यौटा सबैलाई नचाउने खालको रोधी गीत दर्शन पाईयो बोलको गीतले पनि बजारमा राम्रो चिनारी गरेको छ। ,

गीतमा गोपाल परियार र अहिले बजारमा निकै चर्चामा आयकि गाईका शान्ति श्री परियारको स्वर रहेको छ। , गीतलाई भद्र नकाल्ले मौलिक लोक दोहोरीमा शब्द संगीत गरेका छन् ।

,मान सिङ् खड्काको निर्देशन रहेको गीतलाई सागर गौतमले छायांकन गरेका छन् । , रमित आलेको सम्पादन रहेको गीतमा सरिस्मा मगर र राजेन्द्र घर्तीको अभिनय देखिन्छ। ,

गीतलाई बुढा म्युजिकले बजार बेबस्थापन गरेको छ। , जँहा भयनि यो ज्यान र त्यो ज्यान संगै भयको महसुस छ । , तिमलाई भेटे म खुसि छु जस्ता मौलिक रुपमा छन्द भरियको गीतलाई मान सिङ् खड्काले उत्क्रिस्ट र सजावट गरि निर्देशन गरेका छन्।

हेर्नुहोस भिडियो