surkhet

विश्वकपमा आज ३ खेल हुँदै ,,

surkhet

असार १ – विश्व वर्ल्ड कप फिफा २०१८ अन्तर्गत आज ३ वटा खेल हुँदैछन् । पहिलो खेल  ईजिप्ट र ऊरुक्बे अन्तर्गत भैरहेको छ।पहिलो खेल मध्ये ऊरुग्बेले ईजिप्ट लाई १-० ले पराजित गरेको छ। ,खेलको अन्तिम समय करिब ८९ मिनेटमा उरुग्बेका जर्सी न २ का जिमेञ्जले गोल गरेका थिय। , रसियामा जारि खेल हिजोबाट प्रारम्भिक रुपमा सुरु भयको थियो। , खेल करिब १ महिना सम्म जारि हुने छ ।

Gorkha

दोस्रो खेलमा ईरान र मोरक्को बीच ८:४५ मा प्रतिस्प्रधा हुँदै छ , तेसै गरि तेस्रो खेल पोर्चुगल र स्पेन बीच ११;४५ मा हुँदै छ ।,

salyan