पूर्वमाओवादीका चार नेताको सांसद पद पुनर्बहालीको सुनुवाई सर्वोच्चमा आज हुने
साउन १५, काठमाडौं- पूर्वमाओवादीबाट नेकपा एमालेमा प्रवेश गरेका चार नेताले सांसद पद पुनर्बहाली गरिपाउँ भन्दै दायर गरेको रिटमा आज सर्वोच्चमा हुदै।
सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाई हुने भएको हो। एमालेका नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहले माओबादी दलका तर्फबाट आफ्नो सांसद पद पुनर्बहाली गरिपाउँ भन्दै सर्वोच्दामा रिट दयार गरेका थिए।
यसतै उक्त रिट न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास पुगेको ठियो ,हिजो रिट निवेदनको सुनुवाई हुने भनिएपानि सर्वोच्चले हेर्दा हेर्दैमा राखेको थियो।