नायिका अनुष्का शर्माले कसलाई झापारिन यसरि बीच सडकमा ,,

असार ४ – नायिका अनुष्काको ईन्स्ट्राग्राममा राखियको भिडियो भाईरल भयको छ । , उनले यात्रामा एक ब्याक्तिले सडकमा पलास्टिक फ्याँकेपछि ति व्यक्तिलाई नराम्रो संग झापारिन । , र त्यो भिडियो खिचेर उनका श्रीमान् बिराट कोहलीले सामाजिक संजालमा हालेका थिय ।

उनले भिडियो सामाजिक संजालमा हाले पछि ति पलास्टिक फ्याक्ने ब्याक्तिले पनि कमेन्ट गरेका छन् । , मैले गाडी चलाउदा गल्तीले पलास्टिक फ्याँके होला तर त्यो भन्दा नराम्रो अनुष्काको बोल्ने तरिका र उनका पतिले भिडियो खिचेर सामाजिक संजालमा हाल्नु मलाई भने भन्दा नराम्रो फोहर बोलि र बेबहार भयको बतायका छन् ।

, ति ब्याक्ति हुन् अरहान सिंह । उनले लेखेका छन् बोल्ने सिस्टाचार धेरै प्रकारका हुन्छन । ,तर त्यो अनुश्काले जानिनन मैले फालेको फोहर भन्दा उनको बोलि फोहर र भिडियो खिचेर हाल्ने उनका पति को दिमाग झन फोहर भयको ति व्यक्तिले बताय।