suekhet
bheriad

मोदीले मुक्तिनाथको बारेमा गरे चर्चा ,,

lekabesi

असार ४ काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्दं मोदीलेले राजकीय भ्रमणसंगै धार्मिक भ्रमण पनि गरेका थिय। मोदीले नेपालको प्रसिद्द धार्मिक स्थल पशुपतिनाथ र मुक्तिनाथको दर्शन गरेका थिय।

यसैबीचमा मोदीले अन्तराष्ट्रिय योगा दिवसको अवसरमा मुस्ताङको मुक्तिनाथ मन्दिर अगाडि योगा गरेको फोटो राखेर प्रचार गरेका छन् ।
उनले मुक्तिनाथ मन्दिर अगाडि गरिएको योग अभ्यासको तस्वीर ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् । २१ जुनमा विश्व योग दिवस र संगीत दिवस मनाउने गरिन्छ ।