फेरी पनि सचिवमा उमेद्वारी दिन्छु योगेश भट्टराई

मङ्सिर ८ ,काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले सचिवमा उमेद्वारी दिने बताएका छन् ।महाधिवेशन स्थल, चितवन पुगेर उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिवमा दाबी रहेको बताए ।

उनले भने, ‘मलाई १५ वर्षको उमेर सुविधा छ, छिटो-छिटो धेरै माथि चढियो भने लूँडो खेले जस्तो तल झर्ने सम्भावना हुन्छ ।यस्तै पार्टी अध्यक्ष केपी शर्मा ओली भोलि बिहीबार चितवन पुग्ने भट्टराईले बताए । ससाबाई नेताहरु आइपछि नेतृत्व चयनबारे समेत छलफल हुने उनले जानकारी दिए ।