नाइजेरिया आईसल्याण्ड बराबरीमा हाल्फ ,,

असार ८ , एजेनसि – फिफा कपमा नाइजेरिया आईसल्याण्ड हाल्फ समय सम्म बरा बरीमा खेलका छन् ।,समूह डि को खेलमा बराबरी खेलेको दुवै टिमलाई गोल हान्ने चान्स भयपनी गोल रहित खेल खेलका छन्। यसअघि भएको समूह चरणको आफ्नो पहिलो खेलमा आइसल्यान्डले बलियो प्रतिद्धन्दी अर्जेन्टिनासँग १–१ गोलको बराबरी खेलको थियो । आइसल्यान्डको १ अंक छ । त्यस्तै, नाइजेरिया भने क्रोएसियासँग १–० गोलअन्तरले पराजित भएको थियो । आजको खेलमा नाइजेरिया पराजित भए विश्वकपको अन्तिम १६ मा पुग्ने सम्भावना सकिनेछ ।