surkhet

ढुङ्गा पुजेर फलफूल चढाउने धर्म लाई मान्दीन म

surkhet

माघ ८ ,काठमान्डौ – ढुङ्गा पुजेर फलफूल चढाउने धर्म लाई मान्दीन म
भगवान झै जन्मदिने आमा बुबा लाई अपहेलना गरेर अपमान गर्ने सादुलाई मान्दिन म ।।

मन्दिर भित्र पुजने भगवानको तस्बिर भनाउने विस्वकर्मा जातलाई अपमान गर्ने यो समाज लाई मान्दिन म ।।जातिय छुवाछुत मुक्त रास्ट्र संविधान घोषणा गरिएको देशमा पनि जातीय वर्गीकरणको विभेद गर्ने कानुन लाई मान्दिन म ।।

व्यबहार मा एउटा कानुनको पानामा एउटा लेखने अनि हामी देश भगत हु भन्दै भ्रष्टाचारको खेती गरेर माक्र्स वाद अनि लेलिन वादको कुरा गर्ने कम्युनिस्ट लाई मान्दिन म ।तीन करोड ६ लाख नेपालि जनताको एउटा माग छकी देशभित्र स्वतन्त्र अधिकार पाउनु पर्छ ।।

Dailekh

सरकार मेरो सानो अनुरोध

Gorkha

कामीले बनाएको रास्टिय खुकुरी आज बिश्वले चिन्छ भने यो समाजले किन बुजेन सरकार। दमाईले बनाएको दमाह रास्टिय बाजा हुन्छ भने यो समाजले किन बुजेन सरकार

सार्कीले बनाएको चमारको जुत्ता रास्टिय पहिचान हुन्छ भने यो समाजले किन बुजेन सरकार। सुनारले बनाएका हरेक सुनका गहना मुल्य बान बनाएर राजा रानीको गलामा लगाईन छ भने कुरा यो समाजले किन भुजेन सरकार।

आखिर यही सबै कुरालाई चिन्ने यो समाजका मानीसहरले हामी मानीस एउटै हौ भन्ने कुरालाई चिन्न सकिन
आखिर किन यो दुनियाँ अन्धकारको भुमरीमा नाचिरहेको छ सरकार।

आजैबाट सोच्न सुरु गरौ , मान्छे मान्छे एउटै हौ भन्ने कुरा कसैले किन भुजेन सरकार ।यो जुनिमा त यसै भो अर्को जुनिमा म मानिस हौ भन पाउछुकी पाउदिन सरकार ।।

लेखक सर्जन विस्वकर्मा
चौरजाहारी नयाँ बस्ती कर्णाली प्रदेश पश्चिम ।।

salyan