surkhet

झरेर हुने हाेइन, फूलेर गर्ने हाे

surkhet

माघ २२ काठमाण्डाै -गजल
झरेर हुने हाेइन, फूलेर गर्ने हाे।
फूलकाे काम जीवन निर्माण गर्ने हाे।।

त्यसैले फूललाई खेलाचिकाे, रुपमा हेर्ने हाेइन।
तपाई हामी क्यालिक्स भएर, संरक्षण गर्ने हाे ।

Gorkha

तपाईंको इच्छा के हाेला ? उनको इच्छा के हाेला ?
त्यो त इच्छाले उर्जा दिने अनि अरु सब अाफै गर्ने हाे।

Dailekh

अरुले गरी दिएकाे कार्यमा, अान्नद भन्दा।
अाफैमा भएको क्षमतामा, विश्वास गर्ने हाे ।
विज्ञान मानसिङ ठकुरी 

salyan