आँखा झिम्काउदैमा मन पराएकाे नभन, त्याे त उसको बानी हुन सक्छ

 

फागुन ५ काठमाडौं -माइक्राेस्काेप बाट हेर्ने, अाँखाकाे नानी हुन सक्छ।
उसले अाँखा झिम्काउदैमा मन पराएकाे नभन, त्याे त उसको बानी हुन सक्छ ।।

एकले अर्कोमा मन पर्नु, क्रुप्तामा हाेइन।
मन पर्ने सबैलाई, जवानी हुन सक्छ ।

lekbesi

कुनै समयमा युद्धलाई पनि, प्रेम गर्नेहरु थिए ।
त्यही युद्ध अाज सम्झदा, मन नपर्नेलाई कहानी हुन सक्छ।।

फूलको सुन्दरता बचाउने, क्यालिक्स हुनुपर्छ।
नभए कसरी बच्नुखाेई, केही कुरामा त खानी हुन सक्छ।।
विज्ञान मान सिंह ठकुरी,,
२०७८/१०/२९
भक्तपुर