surkhet

गाडिको ठक्करबाट बालाजुमा सडक पार गरिरहेका दुई यात्रुको ज्यान गयो

surkhet

काठमान्डौ – काठमाण्डौको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको ज्यान गएको छ ।ठक्कर दिने बसको नम्बर खुलेको छैन भने बस चालक फरार रहेका छन।

Gorkha

बालाजुको गङ्गा हलअगाडि बिहान ६ बजे भएको दुर्घटनामा रसुवाका १८ वर्षीय विकास तामाङ र नाम ठक्कर दिने बसको नम्बर खुलेको छैन भने बस चालक फरार रहेका छन।

अन्दाजी ५० वर्षीया महिलाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी एवम् प्रवक्ता सञ्जीव शर्माले जानकारी दिए। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

salyan