जोहन अब्राहमको सत्यमेव जयते को ट्रेलर रिलिज ,,
असार १४ ,मुम्बई – बलिउड नायक जोहन अब्राहमको एक्सन फाईट चलचित्र सत्यमेव जयतेको ट्रेलर सार्बजानिक भयको छ। ,चलचित्रले धर्मको कुरालाई उठान गर्नुको साथै भारत पोलिसको कसमलाइ चित्रण गरेको छ ।जोहन यसमा रक्ताम्य रुपमा देखिन्छन र भारतीय नारि संग कति शक्ति छ भन्ने कुरा देखाईयको छ। , चलचित्रलाई भुसन कुमार र कृष्ण कुमारले निर्माण गरेका छन्। चलचित्रलाई ईम्मि ईन्टरटेन्टमेन्ट ले प्रस्तुत गरेको छ ।जोहन अब्राहम , मनोज बाजपेई, अमरुता खन्भिल्कार,आईशा शर्माको मुख्य भूमिका रहेको चलचित्रको लेखन निर्देशन मल्लिप मिलन जाभेरीले गरेका हुन्।