surkhet

नाबालिका गायिका समिक्षा अधिकारी भैंसी दुदै ,पल भने प्रहरी चौकीमा

surkhet

फागुन २४, काठमान्डौ – नाबालिक गायिका समिक्षा अधिकारी ले अभिनेत पल शाहलाई बलात्कारको आरोप लगाएकि छिन भने आफ्नै घरमा खेती किसान र भैंसी पालनमा ब्यस्त रहेकी छिन।

Gorkha

नायक पल शाहले आफू लाई बिहेको प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यलय तनहुँमा जाहेरी दिएकि छिन । यस्तै उनले जाहेरीमा आफू १८ बर्ष मुनिको रहेको बताएकि छिन ।

आरोप लागेपछी नायक शाह आफै गत १६ गते प्रहरी कार्यलय तनहुँ पुगेका थिए । प्रहरी कार्यलयबाट सोध पुछ्पछि शाहलाई आज गैंडाकोट लागिएको छ ।समिक्षाले गैंडाकोटमा पनि उजुरी दिएपछि शाहलाई सोधपुछको लागि लगिएको जिल्ला प्रहरी कार्यलय पुर्वी नवलपरासी गैंडाकोटले जनाएको छ।

 

salyan