Gold
Bangad salyan

प्रकाश सपुतको गीतलाई लिएर म्यानपावर व्यावसायिको पनि आपत्ति

Salyan

फागुन २९,काठमान्डौ – गायक प्रकाश सपुतको गीत पिरलाई लिएर म्यानपावर व्यावसायिहरुले पनि आपत्ती जनाएका छन। प्रकाश सपूतको गीतमा महिलालाई वैदेशिक रोजगारीको बहनामा विदेश पठाएर बन्दक बनाएर राखिन्छ भनेर देखाइएको प्रती म्यानपावर व्यवशायीको घोर आपत्ति जनाएका हुन।

प्रकाश सपुतले जनयुद्ध लडेका पुर्व लडाकु महिलाहरु विदेशमा गएर नारीहरु यौन पेशामा लागेको दृश्य देखाएपछि गीत तत्काल हटाउन माग गरिएको छ।